समाचार Archives | Page 6909 of 7710 | Khabarhub Khabarhub

धनकुटामा चार जना अस्पतालका कर्मचारीसहित पाँच जनामा कोरोना संक्रमण

काठमाडौं- धनकुटामा जिल्ला अस्पताल ४ जना कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण भएको खुलेको छ । जिल्ला अस्पताल धनकुटाका अस्पताल प्रमुख डाक्टर पुजन विश्वकर्माका अनुसार अस्पतालका एकजना सुरक्षाकर्मी र ३ जना नर्स तथा हेल्थ असिस्टेन्ट रहेका छन् । यस्तै एकजना नर्सका पति समेत रहेको डा विश्वकर्माले जानकारी दिए । उनले खबरहबसँग भने, 'हाम्रो अस्पतालमा ५ जना…