समाचार Archives | Page 6910 of 6952 | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र जनुकपुरमा, ४ बजे जानकी मन्दिरमा पूजा गर्ने

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह तीर्थाटनका लागि जनकपुर पुगेका छन् । उनले अपरान्ह ४ बजे जनकपुर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको जनाएको छ । बिहीबार सर्लाहीको मलंगवास्थित दूर्गा भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीय राजावादीले स्वागत गरेका थिए । उनको स्वागतको उल्लेख्य व्यक्ति उपस्थित भएका थिए । त्यस्तै ज्ञानेन्द्रको आज (बिहीबार)…