समाचार Archives | Page 6920 of 6994 | Khabarhub Khabarhub

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । उनको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गर्दै थुनामुक्त गर्न नमिल्ने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलाशले हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो…