समाचार Archives | Page 6919 of 6979 | Khabarhub Khabarhub

स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जना पक्राउ

काठमाडौं– काठमाडौं प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ । रौतहटबाट काठमाडौं आउँदै गरेको ना ५ ख २२३३ नम्बर सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा १ जना यात्रु २० लाख रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको रादेवी नगरपालिका–७ का २३ वर्षीय मनोज यादव भनिने रुबोध कुमार यादव छन् । प्रहरीका…