Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रवार वातावरण व्यवस्था विभागको कार्यालय टेकुमा कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । काठमाडौं महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने करीब ८ सय जना कर्मचारीको र्यापिड डाइन्गोष्टिक (आरडीटी) पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण गरिरहेको महानगरका जनस्वास्थ शाखाका प्रमुख नरेन्द्र बज्रचार्यले जानकारी दिए । बज्रचार्यका अनुसार काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागको सम्वन्यम इपिडियोमोलोजी…