समाचार Archives | Page 6936 of 7896 | Khabarhub Khabarhub

इरानको परामाणु केन्द्रमा आगलागी

काठमाडौं - इरानको परमाणु केन्द्रमा आगलागी हुँदा ठूलो क्षति भएको छ । नातान्जमा रहेको परमाणु केन्द्रमा भएको आगलागीको कारण थाहा हुन नसकेको इरानको परमाणु उर्जा निकायका प्रवक्ता बेह्रुज कमलवंडीले जनाएका छन् । आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने उनले बताएका छन् । गत हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम…