Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले देशभित्र अन्तराष्ट्रिय कार्यक्रम नगर्न र विदेशमा हुने कार्यक्रममा नजान आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री ढकालले नेपाल कोरोना भाइरस संक्रमणको जोखिमभित्र रहेको भन्दै कुनैपनि संघसस्थाहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रम गर्नु उपयुक्त नहुने बताएका हुन् । ‘नेपाल सरकार,आइएनजीओ एन्जिओहरु तथा विभिन्न संघसस्थाहरुले अन्तारष्ट्रिय क्षेत्रलाई समेटेर…