Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट,महोत्तरी र सर्लाही , प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन्। हालसम्म रौतहटमा…