समाचार Archives | Page 6946 of 7895 | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च

धनगढी - बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको एकै दिन १३८ जना नयाँ संक्रमित थपिएपछि कैलालीमा मात्रै संक्रमितको संख्या ८७४ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७…