समाचार Archives | Page 6950 of 6986 | Khabarhub Khabarhub

१०५ किलो चरेससहित धादिङबाट तीन जना पक्राउ

धादिङ– धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । काठमाडौं बाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा आइतबार विहान उक्त परिणामका चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला…