समाचार Archives | Page 6949 of 7900 | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । कसूर मुद्दामा फरार रहेका भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैँयूटारका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उच्च अदालत पाटनको ०७६ भदौ २ गतेको फैसलाले ज्यापूलाई ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन…