Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरु आश्चर्यमा परेका छन् । कोरोना भाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा बेलायती वैज्ञानिकले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन अर्थात् आनुवंशिक संरचनामा परिवर्तन भइरहन्छ। तीमध्ये कुन परिवर्तनले भाइरसको सङ्क्रमणशक्ति र रोगको…