Live on
Your Voice, Your Power
तम्घास – कोरोना भाइरस (कोभिड–१९) बाट गुल्मीमा थप १२ जना संक्रमित भएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकाका ५ जना, इस्मा गाउँपालिकाका ४ जना र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण…