समाचार Archives | Page 6967 of 7892 | Khabarhub Khabarhub

टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख

काठमाडौं – टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र…