समाचार Archives | Page 6968 of 7407 | Khabarhub Khabarhub

नेकपा स्थायी समिति बैठक: बाँकी सदस्यले आफ्नो धारणा राख्ने

काठमाडौं– तीन दिन देखि जारी नेकपा स्थायी समिति बैठक शुरु भएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको हो । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो । मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल,…