समाचार Archives | Page 6970 of 7896 | Khabarhub Khabarhub

लकडाउनले नरोकेको पुष्प व्यवसाय (फोटो फिचर)

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत चैत ११ गतेदेखि देशमा लकडाउन गरियो । लकडाउनले सबै व्यवसाय चौपट भएको मध्यनजर गर्दै गत असार १ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गरिएको छ । लकडाउनको स्वरुप परिवर्तन गरेपछि अहिले सामाजिक दूरी कायम गरी पसल तथा व्यवसाय सञ्चालन गरिएको छ भने अत्यावश्यक सबै क्षेत्र सञ्चालनमा छन्…