समाचार Archives | Page 6979 of 7896 | Khabarhub Khabarhub

बालाजुको खेलाडी उत्पादन उद्योग

काठमाडौँ– राजधानी काठमाडौँको बालाजु चोकबाट उत्तरतर्फ झण्डै तीन सय मिटर हिँडेपछि औद्योगिक क्षेत्र प्रवेश गर्ने मुख्य द्वारमा पुगिन्छ । त्यहाँबाट छिर्नेबित्तिकै अगाडि राखिएको छ ‘भाइरस डिसइन्फेक्सन टनेल’ । औद्योगिक क्षेत्र प्रवेश गर्ने र बाहिरिने मानिसहरू टनेलबाट पार हुनुपर्ने अनिवार्य प्रबन्ध छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न औद्योगिक क्षेत्रमा डिसइन्फेक्सन टनेल राखिएको…