समाचार Archives | Page 6980 of 7896 | Khabarhub Khabarhub

२५ बाकस कुखुराका चल्ला नष्ट

कपिलवस्तु - कपिलस्तुको कृष्णनगरमा २५ बाकस चल्ला नष्ट गरिएको छ । भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका चल्ला नष्ट प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन हजार चल्ला बरामद गरिएकोमा ती सबै नष्ट गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। ती चल्लाको मूल्य दुई लाख ८१ हजार २५० रहेको…