समाचार Archives | Page 6981 of 7898 | Khabarhub Khabarhub

महिलाको आकर्षण बढ्यो ढाका बुनाइमा

भोजपुर- भोजपुरको पौवादुङ गाउँपालिकाका महिलाको पराम्परागत ढाका बुनाइमा आकर्षण बढेको छ । आर्थिक रुपमा पिछडिएका समुदायलाई लक्षित गरेर गाउँपालिकाले सो सम्बन्धीे तालिम सञ्चालन गरेपछि उनीहरुको आकर्षण बढेको हो । हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको माग बढेसंगै राम्रो आम्दानी हुने भएपछि तालिम लिएर व्यवसाय गर्नेको संख्या समेत वृद्धि हुन थालेको छ । महिला…