समाचार Archives | Page 6987 of 7404 | Khabarhub Khabarhub

ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक

काठमाडौं– निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६/७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ…