समाचार Archives | Page 7003 of 7378 | Khabarhub Khabarhub

मोन्टेङ्ग्रोलाई ७–०ले हराउँदै इंग्ल्याण्ड यूरो कपमा छनोट

काठमाडौं- मोन्टेङ्ग्रोलाई ७–०ले हराउँदै इंग्ल्याण्ड यूरो कपमा छनौट छनोट भएको छ । बिहीबार राति भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो । इंग्ल्याण्डले आफ्नौ एक हजारौ खेलमा महत्वपुर्ण जित्न आत्मसाथ गर्यो । समूह एको खेलमा इंग्ल्याण्डले घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि प्रभावशाली जित रच्यो । कप्तानी ह्यारी…