Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्याबारे आफ्नो फेसबुक पेज मार्फत अपडेट गराउँदै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना छन् । नायँ थपिएका संक्रमितमध्ये पर्वतका…