समाचार Archives | Page 7006 of 7103 | Khabarhub Khabarhub

साउदीमा अलपत्र परेकी महिलाको ८ महिनापछि उद्धार

काठमाडौं- आठ महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेकी एक महिलाको उद्धार गरी स्वदेश फकाइएको छ । नेपाली भाषी पश्चिम बंगालस्थित अलिपुरकी ती महिलाको हेल्प नेपाली मिसन र आङ कामी शेर्पा अगुवाइमा उद्धार गरी स्वदेश फकाइएको हो । उनका नाम भने खुलाइएको छैन । आठ महिनासम्म अलपत्र ती महिला कहिले नेपाली दुतावास र कहिले साउदीमा रहको…