समाचार Archives | Page 7010 of 7707 | Khabarhub Khabarhub

चितवन जिल्ला अदालतको आदेश- कारागार पठाउनुपूर्व कोरोना परीक्षण गर्नु

चितवन- चितवन जिल्ला अदालतले थुनामा पठाउनुपर्ने कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कोरोना परीक्षण गरी संक्रमित नभए मात्रै कारागार चलान गर्न आदेश दिएको छ ।  चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले छिमेकीको हत्या अभियोगमा चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गरेको हो । आदेशमा पौडेलमाथिको थप छानविनका लागि पूर्पक्षका लागि थुनामा पठाउनुअघि कोरोना संक्रमण भए…