समाचार Archives | Page 7010 of 7378 | Khabarhub Khabarhub

ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा भारतसँग संवाद थाल्न सुझाव

काठमाडौं - सांसदहरुले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौताका ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा सीमा समस्या समाधानका लागि तत्काल संवाद थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनीहरुले सन् १८१६ को सुगौलीसन्धि र त्यसपछिका पुरक सन्धि तथा सम्झौताले दार्चुलाको कालापानीलगायत क्षेत्र नेपालको भएको स्पष्ट तथ्य रहेकाले सोही अनुसार भारतसँग उच्चस्तरमा…