समाचार Archives | Page 7019 of 7128 | Khabarhub Khabarhub

‘पहिलेका सरकारको गल्ति, आलोचना अहिले ?’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा सरकारका पालामा भएका काम का विषयलाई लिएर वर्तमान सरकारको आलोचना भइरहेको आरोप लगाएका छन् । संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठेक्का प्रक्रियामा भइरहेको विलम्ब आफ्नो सरकार आएपछि लगाएको ठेक्का नभएर वर्षौं अघि दिइएको ठेक्का हो । यसलाई लिएर आलोचना गर्नु उचित होइन ।’ प्रधानमन्त्रीले निर्माण कार्यमा हुने विलम्ब…