समाचार Archives | Page 7022 of 7408 | Khabarhub Khabarhub

निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुनेमा विश्वास लिए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मङ्सिर २…