समाचार Archives | Page 7032 of 7408 | Khabarhub Khabarhub

तेस्रो खेलमा पहिलो जीत खोज्दै नेपाल

काठमाडौं- भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भारत 'बी' सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले तेस्रो खेलमा भारत 'बी' सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल ९:१५ मा शुरु हुनेछ । भारत 'बी' विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।…