समाचार Archives | Page 7041 of 7407 | Khabarhub Khabarhub

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

डडेल्धुरा– चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक…