समाचार Archives | Page 7046 of 7405 | Khabarhub Khabarhub

उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता

काठमाडौं- निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी आयोगले बिहीबार उम्मेदवार मनोनयनपत्र दर्तालगायत उपनिर्वाचनको आवश्यक तयारी पूरा भएको जनाएको हो । आउँदो मंसिर १४ गते विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन,…