समाचार Archives | Page 7048 of 7405 | Khabarhub Khabarhub

दिल्लीको वायु प्रदूषणले काठमाडौंभन्दा तराईका जिल्लामा बढी असर

काठमाडौं- भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको छ । धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। दिल्लीको प्रदूषणले राजधानी काठमाडौंमाभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए। प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो।…