समाचार Archives | Page 7057 of 7405 | Khabarhub Khabarhub

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

काठमाडौं– अरब सागरको उत्तर-पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवातको नेपालमा खासै ठूलो प्रभाव नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो चक्रवात उत्तर-पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य भु-भागहरुमा आंशिक देखि सामान्य बदलि र पूर्वमा भु-भागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ । आगामी…