समाचार Archives | Page 7065 of 7124 | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं– देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल हाल दैनिक २२ घण्टा सञ्चालनमा रहन्छ । सोमबारदेखि भने ३ महिनाका लागि दैनिक १० घण्टा बन्द हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्गको पूर्ण मर्मत गर्नुपर्ने भएकाले सोमबारदेखि दैनिक १० घन्टाका…