समाचार Archives | Page 7067 of 7119 | Khabarhub Khabarhub

५ वटा ब्रुमरले काठमाडौं सफा गर्ने, यस्तो छ रुट (भिडियो सहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले इटलीबाट ल्याएको पाँचवटा आधुनिक ब्रुमर आज बाट सञ्चालनमा ल्याएको छ । यसका लागि महानगरले विभिन्न पाँच वटा रुट पनि तय गरेको छ । काठमाडौं उपत्यकामा धुलोको समस्या समाधान गर्न महानगरले प्रति ब्रुमर २ करोड १७ लाख मूल्यमा ब्रुमर ल्याएको हो । यस्तो छ ब्रुमर सञ्चालन हुने रुटहरु– रुट नं १– टेकुबाट शुरु…