समाचार Archives | Page 7068 of 7107 | Khabarhub Khabarhub

विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएर किन विदेश गए गृहमन्त्री ‘बादल’ ?

काठमाडौं– विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेसँगै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणका लागि निस्किएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो । गृहमन्त्री समेत रहेका थापाले केही दिन यता विप्लव समूहले विध्वसं मच्चाएको र यस्तो छुट कसैलाई नभएको बताउँदै आएका थिए । गृहमन्त्री थापा ६ दिने…