समाचार Archives | Page 7087 of 7124 | Khabarhub Khabarhub

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताबारे जनमत संग्रह हुन सक्दैन– प्रधानमन्त्री

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सीके राउतबीच भएको ११ बुँद सहमतिलाई संकेत गर्दै राष्ट्रिय अखण्डताबारे जनमत संग्रह नहुने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषद सचिवालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको विषयमा कहिल्यै पनि जनमत संग्रह हुन नसक्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा भने…