समाचार Archives | Page 7090 of 7377 | Khabarhub Khabarhub

समाजमा उच्छृंखल गतिविधि देखिन थालेकोमा पर्यटनमन्त्री भट्टराईको चिन्ता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृंखल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छृंखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै…