समाचार Archives | Page 7093 of 7119 | Khabarhub Khabarhub

त्रिविबाट शव निकालियो, टुँडिखेलमा राखिने

काठमाडौं- पोस्टमार्टम भएका शव श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिएको छ । अस्पतालले जिम्मा लगाएका मन्त्री अधिकारीसहितका ७ जनाकै शव श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट टुँडिखेल हिडाउन लागिएको प्रहरी नायव उपरीक्ष डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए । सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले  बिहान शव परिवारको…