समाचार Archives | Page 7097 of 7131 | Khabarhub Khabarhub

अपहरणमा परेकी भनिएकी सांसद स्थानीय प्रशासनको सम्पर्कमा

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट अपहरणमा परेकी भनिएकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् । बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी थिइन् । बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मल्ललाई नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका स्थानीयको भनाइ…