समाचार Archives | Page 7102 of 7115 | Khabarhub Khabarhub

सरकारले एक वर्षमा जनमतको कदर गरेन : डा. भट्टराई

पोखरा-नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाइ मतसहितको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । पोखरामा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा भट्टराईले जनताले दिएको म्यान्डेडलाई सरकारले अघि बढाउन नसकेको आरोप लगाए । पूर्वप्रधानमन्त्री भट्टराईले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्ने गरी काम गर्न सरकारलाई सुझाव पनि…