समाचार Archives | Page 7106 of 7118 | Khabarhub Khabarhub

नेपाली आकाशमा पुनः पश्चिमी वायु, तीन दिनसम्म मौसम बदली र वर्षा हुने

काठमाडौं-नेपाली आकाशमा पुनः पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायुको सक्रियतासँगै तीन दिनसम्म मौसम बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीको प्रभावले आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिए । कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने उनले…