समाचार Archives | Page 7106 of 7124 | Khabarhub Khabarhub

दरबारमार्गस्थित क्लब डेजाभूका ३ जना सञ्चालक पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका तीन जना सञ्चालकलाई ठगीको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजाभू लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ, सञ्चालकहरु प्रतीक श्रेष्ठ र समिप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो । डेजाभू लाउन्ज कम्पनीका सञ्चालकहरुलाई बिहीबार साँझ पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले पुष्टी गरे । प्रहरीका अनुसार,…