समाचार Archives | Page 7109 of 7124 | Khabarhub Khabarhub

राजश्व अनुसन्धान विभागका तत्कालिन अधिकृतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध झन्डै ३ करोड रुपैयाँ बराबर बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । रिजालले विभागमा कार्यरत रहँदा अवैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेको उजुरीमाथिको अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । ६ कात्तिक २०४० देखि ५ वैशाख २०४१…