समाचार Archives | Page 7115 of 7127 | Khabarhub Khabarhub

काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ । परिषदले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित रंगेहात पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेको बयानका आधारमा अख्तियारले न्यायाधीश बानियामाथि अनुसन्धान गर्न न्याय परिषदलाई सिफारिस गरेको…