समाचार Archives | Page 7122 of 7128 | Khabarhub Khabarhub

सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ – कानूनमन्त्री ढकाल

विराटनगर-  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन्। प्रेस चौतारी मोरङ शाखाद्वारा  आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिए । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा रहेको बताए । वाइडबडी…