समाचार Archives | Page 7133 of 7405 | Khabarhub Khabarhub

डेंगुबाट चारको मृत्यु, ४२ जिल्लाका २ हजार ५ सय ५९ संक्रमित

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए । ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक…