समाचार Archives | Page 7133 of 7405 | Khabarhub Khabarhub

श्रेणी विहीन पदका विषयमा संसदीय समितिमा विवाद

काठमाडौं– संघीय निजामति सेवामा श्रेणी विहिन पदलाई स्थायी गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तको सम्बन्धमा बनेको विधेयकमाथिको छलफलका क्रममा श्रेणीविहिन कर्मचारीहरुलाई स्थायी गर्ने वा नगर्ने भन्नेमा समिति सदस्यहरुबीच नै मत बाझिएको हो । संसदमा विधेयक प्रस्तुत…