समाचार Archives | Page 7139 of 7332 | Khabarhub Khabarhub

सरकारको समीक्षा गर्न सिंहदरबारमा बैठक

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा गरेका कामको मन्त्री तथा सचिवहरुले समीक्षा गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज (बिहीबार) बोलाइएको बैठकमा सरकारका मन्त्री तथा सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजनाका विषयमा बैठकमा छलफल हुनेछ । दुई तिहाईको…