Live on
Your Voice, Your Power
गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस सकिएको छ। जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएको हाे । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बहस सकिएको जानकारी दिँदै अबको केही समयमै थुनछेक आदेश जारी हुने बताए…