Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन अघि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका नेपाली युवाको नमूना जाँचका लागि ‘स्याम्पल’ हङकङ पठाइएको छ । कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर हेमन्त वझाले बताए । चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस)को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले…